Invitation for Sealed Bids for Auction सिलबन्दी बोलपत्र आव्हान सम्बन्धी सूचना
- Bipen Shahi
- May 12
- 1 min read
Kopila Valley Sewa Samaj (KVSS) hereby invites sealed bids from interested firms and individuals for the auction of used electronic equipment and furniture items.
यस कोपिला भ्याली सेवा समाज (KVSS) को कार्य सम्पादनका लागि प्रयोग भएका पुराना विद्युतीय उपकरण तथा फर्निचर सामग्रीहरू लिलामी बिक्री गर्नुपर्ने भएकोले इच्छुक फर्म तथा व्यक्तिहरूबाट सिलबन्दी बोलपत्र आव्हान गरिन्छ ।
Auction Details (लिलामी सम्बन्धी विवरण )
Interested parties may bid for one or both categories listed below. Detailed descriptions and relevant documents can be accessed via the links provided:
इच्छुक फर्म वा व्यक्तिले तपसिलमा उल्लेख गरिएका कुनै एक वा दुवै समूहमा आवेदन दिन सक्नुहुनेछ । सामग्रीहरूको विवरण तथा आवश्यक कागजातहरू तल दिइएको लिङ्कबाट प्राप्त गर्न सकिनेछ:
क्र. सं. | विवरण | ID | कागजात लिङ्क |
1 | विद्युतीय सामग्रीहरू (Electric Items) | KVSS/AU/83-1E | |
2 | फर्निचर सामग्रीहरू (Furniture items) | KVSS/AU/83-2F |




Comments