केयर गिभर (Caregiver) कर्मचारी आवश्यकता सम्बन्धी सूचना (Job Vacancy)
Updated: Oct 14
कोपिला भ्याली सेवा समाज (बालगृह) मा रिक्त रहेको देहायको पदमा पदपूर्तिका लागि आवेदन आह्वान गरिन्छ:
पद (Post): केयर गिभर (Caregiver) - १ जना (आवासीय)
कार्यस्थान (Location): बालगृह (Children's Home)
योग्यता (Qualification): ४० वर्ष नपुगेको, कक्षा ८ वा सो सरह उत्तीर्ण (सम्बन्धित अनुभव भएकालाई प्राथमिकता)
अन्तिम मिति (Deadline): २०८३/०७/१३ गतेसम्म
आवश्यक कागजातहरू (Required Documents):
Bio-data (CV) र हस्तलिखित निवेदन
शैक्षिक योग्यता, नागरिकता र कार्य अनुभवका प्रमाण पत्रका प्रतिलिपिहरू
१ प्रति पासपोर्ट साइजको फोटो
सम्पर्क तथा विस्तृत जानकारीका लागि:
कोपिला भ्याली सेवा समाज (मानव संसाधन विभाग) फोन नं: ०८३-४१२१६९


Comments